सेवित
Romanized: sevit, sewita, sewit, shevita
सेवा गरिएको; शुश्रूषा गरिएको; सुसार गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सेवा गरिएको; शुश्रूषा गरिएको; सुसार गरिएको।
२.
पूजा गरिएको; आराधना गरिएको।