असेवित

Romanized: asevit, asewita, asewit, ashevita

सेवन नभएको वा नगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सेवन नभएको वा नगरिएको।
२.
सेवा नगरिएको।

सम्बन्धित शब्दहरू