संसेवित

Romanized: sansevita, samsevit, samsewita, sansevit

संसेवन भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
संसेवन भएको।
२.
राम्ररी सेवा गरिएको; सुसेवित।

सम्बन्धित शब्दहरू