संसेवन
Romanized: sansevana, samsevan, samsewana, sansevan
राम्रोसँग सेवा गर्ने काम; सुसेवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्रोसँग सेवा गर्ने काम; सुसेवन।
२.
व्यवहारमा ल्याउने काम; समुचित उपयोग।
३.
घनिष्ठ सम्बन्ध; आत्मिक सम्पर्क।