संस्तवन

Romanized: sanstavana, samstavan, samstawana, sanstavan

कीर्ति वा यशको गान; प्रशंसा; स्तुति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कीर्ति वा यशको गान; प्रशंसा; स्तुति।
२.
कुनै व्यक्ति सम्बन्धित काम कुरा वा सेवाका निम्ति योग्य र उपयुक्त भएको पुष्टि दिँदै गरिने प्रशंसा।

सम्बन्धित शब्दहरू