संस्थान

Romanized: samsthaana, sansthaana, samsthaan, sansthaan

साहित्य, ज्ञान, विज्ञान, कला, संस्कृति आदिको उन्नयनका उद्देश्यले तयार गरिएको कुनै संस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
साहित्य, ज्ञान, विज्ञान, कला, संस्कृति आदिको उन्नयनका उद्देश्यले तयार गरिएको कुनै संस्था।
२.
सामाजिक एवं दैनिक जीवनका आवश्यक वस्तुहरूको वितरण, व्यवस्थापन आदिको तर्जुमा गर्ने सरकारीगैरसरकारी संस्था; निगम ।
३.
राम्ररी बस्ने काम; बसाइ, स्थिति।
४.
सार्वजनिक स्थान।
५.
विधिवत् बसाउने वा अड्याउने काम; स्थापना।
६.
रूप; आकृति।
७.
अस्तित्व।
८.
समूह; समष्टि।
९.
रचना; निर्माण।

सम्बन्धित शब्दहरू