संस्थानीकरण
Romanized: samsthaanikarana, sansthaanikarana, samsthaanikaran, sansthaanikaran
संस्थानमा लैजाने काम; संस्थानमा परिर्वतन गर्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
संस्थानमा लैजाने काम; संस्थानमा परिर्वतन गर्ने प्रक्रिया।