संस्कृतीकरण
Romanized: samskritikarana, sanskritikarana, samskritikaran, sanskritikaran
कुनै समाज वा वर्गलाई खास संस्कृतिमा ढाल्ने काम वा त्यस्तो प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृति+करण]
१.
कुनै समाज वा वर्गलाई खास संस्कृतिमा ढाल्ने काम वा त्यस्तो प्रक्रिया।
२.
परिष्कार गर्ने काम वा प्रक्रिया।