संस्थापन

Romanized: samsthaapana, sansthaapana, samsthaapan, sansthaapan

उद्योग, यन्त्र आदिलाई आवश्यक ठाउँमा गरिने जडान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उद्योग, यन्त्र आदिलाई आवश्यक ठाउँमा गरिने जडान।
२.
कुनै नयाँ कार्य, विषय, परम्परा, मूल्य आदि कायम गर्ने वा तिनलाई नयाँ रूपमा परिणत गर्ने काम।
३.
राम्ररी स्थापित गर्ने वा बसाउने काम; नडगमगाउने हिसाबले राख्ने काम।

सम्बन्धित शब्दहरू