उत्थापन

Romanized: utthaapana, utthaapan, utthapan, utthapana

माथि उठाउने काम; उत्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
माथि उठाउने काम; उत्थान।
२.
जगाउने काम; बिउँझाउने काम।
३.
स्थापना; प्रारम्भ।

सम्बन्धित शब्दहरू