उत्थापक

Romanized: utthaapaka, utthaapak, utthapak, utthapaka

उत्थान गराउने; उभ्याउने; उठाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उत्थान गराउने; उभ्याउने; उठाउने।
२.
स्थापना गर्ने; थाल्ने; सुरु गर्ने।
३.
बिउँझाउने; जगाउने।

सम्बन्धित शब्दहरू