स्थापक
Romanized: sthaapaka, sthaapak, sthapak, shthaapaka
स्थापक (sthaapaka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स्थापक(१)
१..
कुनै पनि वस्तुको स्थापना गर्ने; संस्थापक।
२..
देवालय, विद्यालय, सामाजिक सङ्घसंस्था आदिको स्थापना गर्ने।
३..
देवदेवीका प्रतिमा राख्ने; प्रतिष्ठा गर्ने।
४..
(नाम)
त्यस्तो स्थापना गर्ने व्यक्ति।
स्थापक(२)
1.
वि. पहिलेको रीतिथितिको बन्दोबस्त मिलाउने; चलनचाँजो मिलाउने।