स्थापत्य

Romanized: sthaapatya, sthaapaty, sthapaty, shthaapatya

घर, देवालय, पुल, किल्ला आदिको वास्तुकलासम्बन्धी काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
घर, देवालय, पुल, किल्ला आदिको वास्तुकलासम्बन्धी काम।
२.
स्थापना गर्ने काम; प्रतिष्ठा।

सम्बन्धित शब्दहरू