स्थापना

Romanized: sthaapanaa, sthaapana, sthapanaa, sthaapan

कुनै वस्तुलाई खडा गर्ने, राख्ने, जोड्ने वा जमाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुलाई खडा गर्ने, राख्ने, जोड्ने वा जमाउने काम।
२.
तथ्य र प्रमाणका आधारमा कुनै मत, सिद्धान्त आदिको स्थापना गर्ने काम।
३.
भर्ना गर्ने काम।
४.
सङ्घ, संस्था, देवालय, सामाजिक सङ्गठन आदि खडा गर्ने काम।

सम्बन्धित शब्दहरू