विस्थापन
Romanized: visthaapana, visthaapan, wisthaapana, visthapan
एक ठाउँमा बसेको वा स्थापित भएको वस्तु आदिलाई अन्यत्र सार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एक ठाउँमा बसेको वा स्थापित भएको वस्तु आदिलाई अन्यत्र सार्ने काम।