पुरस्थापन

Romanized: purasthaapana, purasthaapan, purasthapan, purashthaapana

सभा, बैठक आदिमा कुनै प्रस्ताव वा कार्यक्रम प्रस्तुत गर्ने काम; प्रस्तुति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सभा, बैठक आदिमा कुनै प्रस्ताव वा कार्यक्रम प्रस्तुत गर्ने काम; प्रस्तुति।

सम्बन्धित शब्दहरू