प्रस्थापक

Romanized: prasthaapaka, prasthaapak, prasthapak, prashthaapaka

कसैलाई वा केही कुरालाई कतैतिर पठाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कसैलाई वा केही कुरालाई कतैतिर पठाउने।
२.
राम्ररी स्थापना गर्ने वा युक्तिपूर्वक राख्ने।

सम्बन्धित शब्दहरू