उपस्थापक

Romanized: upasthaapaka, upasthaapak, upasthapak, upashthaapaka

कुनै मतको संस्थापक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै मतको संस्थापक।
२.
कुनै विषय वा योजनाको स्वीकृतिका निम्ति सभा वा बैठकमा प्रस्तुत गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू