उपस्थ

Romanized: upasth, upashtha, upashth, upastha

तल्लो भाग; पुछारको अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तल्लो भाग; पुछारको अंश।
२.
जननेन्द्रियका आसपासको प्रदेश; काछ।
३.
काख।

सम्बन्धित शब्दहरू