उपप्राध्यापक

Romanized: upapraadhyaapaka, upapraadhyaapak, upapraadhyapaka, upapradhyaapaka

विश्वविद्यालय, महाविद्यालय आदिमा पढाउने प्राध्यापकका चार तहका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र सहायक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विश्वविद्यालय, महाविद्यालय आदिमा पढाउने प्राध्यापकका चार तहका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र सहायक प्राध्यापकमध्ये तेस्रो तहको प्राध्यापक; द्वितीय श्रेणीको प्राध्यापक।

सम्बन्धित शब्दहरू