अभिव्यापक
Romanized: abhivyaapaka, abhivyaapak, abhiwyaapaka, abhivyapak
परमेश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परमेश्वर।
२.
सबैतिर ढाक्ने; समस्त दिशा वा शरीरका समग्र अङ्गमा व्यापक; सर्वव्यापक।