अभिवर्धक

Romanized: abhivardhak, abhiwardhaka, abhiwardhak, abhibardhaka

बढाउने; वृद्धि गर्ने; प्रवर्धक; ठुलो देखाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अभि+वर्धक]

1
बढाउने; वृद्धि गर्ने; प्रवर्धक; ठुलो देखाउने।

सम्बन्धित शब्दहरू