अभिव्यञ्जक

Romanized: abhivyanyjaka, abhivyanyjak, abhiwyanyjaka, abhiwyanyjak

मनको भाव वा विचार प्रकट गर्ने; प्रकाशित गर्ने; व्यक्त गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मनको भाव वा विचार प्रकट गर्ने; प्रकाशित गर्ने; व्यक्त गर्ने।
२.
शब्द, वाक्य आदिद्वारा आन्तरिक अर्थको अभिव्यञ्जना गर्ने।

सम्बन्धित शब्दहरू