अभिव्यञ्जन
Romanized: abhivyanyjana, abhivyanyjan, abhiwyanyjana, abhiwyanyjan
आफ्नो मनको विचार वा भाव सोझो ढङ्गले व्यक्त नगरी घुमाएर व्यक्त गरिने वा भनिने भाव, गुण वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्नो मनको विचार वा भाव सोझो ढङ्गले व्यक्त नगरी घुमाएर व्यक्त गरिने वा भनिने भाव, गुण वा अवस्था।