अभिव्यञ्जनावाद
Romanized: abhivyanyjanaavaada, abhivyanyjanaavaad, abhivyanyjanaavada, abhivyanyjanavaada
कुनै पनि कविता वा कला कवि वा कलाकारको बाहिरी वस्तुजगत्भन्दा अन्तर्मनका अवस्थाको प्रस्फुटन हो भन्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै पनि कविता वा कला कवि वा कलाकारको बाहिरी वस्तुजगत्भन्दा अन्तर्मनका अवस्थाको प्रस्फुटन हो भन्ने सिद्धान्त; कला र अभिव्यञ्जनालाई अभिन्न मान्ने र अभिव्यञ्जनालाई सहजानुभूति मान्ने मत वा सिद्धान्त ।