अभिव्यक्तिवाद

Romanized: abhivyaktivaada, abhivyaktivaad, abhivyaktiwaada, abhiwyaktivaada

रसको उत्पत्ति, भुक्ति आदि नभएर अभिव्यक्ति हुन्छ भन्ने संस्कृत साहित्यशास्त्रको सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
रसको उत्पत्ति, भुक्ति आदि नभएर अभिव्यक्ति हुन्छ भन्ने संस्कृत साहित्यशास्त्रको सिद्धान्त।

सम्बन्धित शब्दहरू