व्यक्तिवाद

Romanized: vyaktivaada, vyaktivaad, vyaktiwaada, wyaktivaada

अरूको वास्तै नगरी व्यक्तिगत स्वार्थ मात्र सिद्ध गर्न खोज्ने विचार वा मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अरूको वास्तै नगरी व्यक्तिगत स्वार्थ मात्र सिद्ध गर्न खोज्ने विचार वा मत।
२.
सम्भव भएसम्म हरेक क्षेत्रमा व्यक्ति स्वतन्त्र हुनुपर्छ र उसमाथि राज्य वा समाजको कम नियन्त्रण हुनुपर्छ भनी मान्ने राजनीतिक सिद्धान्त; समूहवादको विपरीतवाद।

सम्बन्धित शब्दहरू