व्यक्तिवादी

Romanized: vyaktivaadi, vyaktiwaadi, wyaktivaadi, vyaktiwadi

व्यक्तिवादमा विश्वास गर्ने; व्यक्तिवादको समर्थक वा अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
व्यक्तिवादमा विश्वास गर्ने; व्यक्तिवादको समर्थक वा अनुयायी।
२.
व्यक्तिवादसम्बन्धी; व्यक्तिवादको।

सम्बन्धित शब्दहरू