जातिवादी

Romanized: jaativaadi, jaativadi, jativaadi, jaatiwaadi

जातिवादअनुसार चल्ने वा सम्प्रदायवादमा विश्वास गर्ने; आफ्नो जातिलाई मात्र महत्त्व दिने; साम्प्रदायिक;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
जातिवादअनुसार चल्ने वा सम्प्रदायवादमा विश्वास गर्ने; आफ्नो जातिलाई मात्र महत्त्व दिने; साम्प्रदायिक; जातिवादको अनुयायी।

सम्बन्धित शब्दहरू