जातिवाद
Romanized: jaativaada, jaativaad, jaativada, jativaada
कुनै जातिले आफूलाई अरू जातिभन्दा श्रेष्ठ सम्झने मत; जातीय श्रेष्ठताको सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै जातिले आफूलाई अरू जातिभन्दा श्रेष्ठ सम्झने मत; जातीय श्रेष्ठताको सिद्धान्त।
२.
आफ्नो जातिका व्यक्तिलाई नोकरी आदिमा प्राथमिकता वा विशेष सुविधा दिने प्रवृत्ति।
३.
सङ्कीर्ण जातीयता; सम्प्रदायवाद।