जातिभेद

Romanized: jaatibheda, jaatibhed, jatibhed, jatibheda

जातीयताको आधारमा गरिने भेदभाव; भिन्नभिन्न जातिहरूमा एक जातिले अर्को जातिलाई होच्याउने प्रवृत्ति; सङ्कीर्ण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जातीयताको आधारमा गरिने भेदभाव; भिन्नभिन्न जातिहरूमा एक जातिले अर्को जातिलाई होच्याउने प्रवृत्ति; सङ्कीर्ण जातीयता; जातिवाद।

सम्बन्धित शब्दहरू