जातिपाती
Romanized: jaatipaati, jaatipati, jatipaati, jaatipaatee
हिन्दु समाजमा वंशपरम्परा, संस्कार, धर्म, कर्म आदिका आधारमा छुट्टिने बाहुन, छेत्री आदि जातिको विभाग; जातीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हिन्दु समाजमा वंशपरम्परा, संस्कार, धर्म, कर्म आदिका आधारमा छुट्टिने बाहुन, छेत्री आदि जातिको विभाग; जातीय विभाग; जातिभित्रका उपविभाजन वा पङ्क्ति।