शान्तिपात्र

Romanized: shaantipaatra, shaantipaatr, shaantipatra, shantipaatra

ग्रह, देवता, पक्षी आदिका निम्ति प्रतिदिन चोखो पानीको भाँडो वा कलशमा निश्चित थलोमा जल भरेर राखिने भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ग्रह, देवता, पक्षी आदिका निम्ति प्रतिदिन चोखो पानीको भाँडो वा कलशमा निश्चित थलोमा जल भरेर राखिने भाँडो।

सम्बन्धित शब्दहरू