शान्तिवाद
Romanized: shaantivaada, shaantivaad, shaantivada, shantivaada
आधुनिक राजनीतिका अनुसार सबै राष्ट्रले सैनिक शक्तिको प्रयोग तथा युद्धको विरोध गर्ने र सर्वत्र शान्ति स्थापित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आधुनिक राजनीतिका अनुसार सबै राष्ट्रले सैनिक शक्तिको प्रयोग तथा युद्धको विरोध गर्ने र सर्वत्र शान्ति स्थापित गरी शान्तिपूर्वक रहने तथा आपसका झैझगडालाई पनि शान्तिपूर्वक समाधान गर्ने वाद वा सिद्धान्त।