शान्तिवार्ता

Romanized: shaantivaartaa, shaantivaarta, shaantivartaa, shantivaartaa

शान्ति स्थापना गर्ने उद्देश्यले दुई वा दुईभन्दा बढी राष्ट्रहरूका बिच हुने औपचारिक वा अनौपचारिक कुराकानी वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शान्ति स्थापना गर्ने उद्देश्यले दुई वा दुईभन्दा बढी राष्ट्रहरूका बिच हुने औपचारिक वा अनौपचारिक कुराकानी वा बैठक।

सम्बन्धित शब्दहरू