शान्तिवादी

Romanized: shaantivaadi, shaantivadi, shantivaadi, shaantiwaadi

शान्तिवादको समर्थक तथा अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
शान्तिवादको समर्थक तथा अनुयायी।
२.
शान्तिवादसम्बन्धी; शान्तिवादको।

सम्बन्धित शब्दहरू