अतिवादी
Romanized: ativaadi, atiwaadi, atiwadi, ativaadee
कुनै कुरा, सिद्धान्त वा काममा पराकाष्ठामा पुग्ने; उग्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै कुरा, सिद्धान्त वा काममा पराकाष्ठामा पुग्ने; उग्र।
२.
ज्यादै क्रान्तिकारी; उग्रपन्थी; उग्रवादी; चरमपन्थी।