गतिवाद

Romanized: gativaada, gativaad, gatiwaada, gativad

कुनै पनि पदार्थ वा वस्तुको गतिसम्बन्धी दर्शन वा सिद्धान्त; खगोल तथा भूगोलका विभिन्न वस्तुहरूको गतिसिद्धान्त । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै पनि पदार्थ वा वस्तुको गतिसम्बन्धी दर्शन वा सिद्धान्त; खगोल तथा भूगोलका विभिन्न वस्तुहरूको गतिसिद्धान्त ।

सम्बन्धित शब्दहरू