प्रतिवाद

Romanized: prativaada, prativaad, pratiwaada, prativad

कसैको मत, विचार, कथन आदिलाई झुटो वा तथ्यहीन सिद्ध गर्न दिइएको जवाफ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैको मत, विचार, कथन आदिलाई झुटो वा तथ्यहीन सिद्ध गर्न दिइएको जवाफ ।
२.
मुद्दामामिलामा वादीले भनेका कुरा वा लगाएको अभियोगलाई खण्डन गर्न दिइएको जवाफ।
३.
कुनै गलत वा चित्त नबुझ्ने कुराको विरोध; खण्डन।
४.
प्रतिवादीले दिएको नालिस वा नालिसको लिखत।

सम्बन्धित शब्दहरू