प्रतिवादित
Romanized: prativaadita, prativaadit, pratiwaadita, prativadit
प्रतिवाद गरिएको; खण्डन भएको; असहमति जनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्रति+वाद+इत]
1
प्रतिवाद गरिएको; खण्डन भएको; असहमति जनाइएको।