अविवादित

Romanized: avivaadita, avivaadit, aviwaadita, awivaadita

विवाद नगरिएको; पक्ष र विपक्ष नभएको; कसैको विरोध नभएको; अविवादास्पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अ +विवादित]

1
विवाद नगरिएको; पक्ष र विपक्ष नभएको; कसैको विरोध नभएको; अविवादास्पद।

सम्बन्धित शब्दहरू