अविवादास्पद
Romanized: avivaadaaspada, avivaadaaspad, avivaadaspada, avivadaaspada
झगडाको आधार नहुने (स्थिति); विवाद नपर्ने (चिज)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
झगडाको आधार नहुने (स्थिति); विवाद नपर्ने (चिज)।