विवादान्त
Romanized: vivaadaanta, vivaadaant, vivaadanta, vivadaanta
चलिरहेको विवादको अन्त हुने वा भएको; विवाद टुङ्गिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चलिरहेको विवादको अन्त हुने वा भएको; विवाद टुङ्गिने।
२.
सभा आदिमा उठेको विवाद समाप्त गर्नलाई प्रस्तुत भएको वा सभामा चलेको कुराका विषयमा भएको विवाद सकिएपछि निर्णयार्थ पेस गरिएको (प्रस्ताव)।