अविवाह

Romanized: avivaaha, avivaah, aviwaaha, awivaaha

विवाह नभएको; कुमार अवस्थाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विवाह नभएको; कुमार अवस्थाको।
२.
(नाम) विवाह नभएको अवस्था।

सम्बन्धित शब्दहरू