अवदाह
Romanized: avadaaha, avadaah, awadaaha, avadah
आगोको पोलाइ; डाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आगोको पोलाइ; डाह।
२.
उशीर।
३.
खस।
४.
वीरण नामक झार।
५.
शरीरमा दाह वा पोलाइ; छटपटी।