अवदान
Romanized: avadaana, avadaan, awadaana, avadan
पहिले भएको वीरता, शौर्य, त्याग आदि महत्त्वपूर्ण कार्य; पूर्ववृत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पहिले भएको वीरता, शौर्य, त्याग आदि महत्त्वपूर्ण कार्य; पूर्ववृत्त।
२.
शुद्ध आचरण; पवित्र व्यवहार।
३.
छुट्ट्याउने वा टुक्र्याउने काम; खण्डन।