अवसान

Romanized: avasaana, avasaan, awasaana, avasan

कुनै कामकुराको टुङ्ग्याउनी; समाप्ति; टुङ्गो; अन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कामकुराको टुङ्ग्याउनी; समाप्ति; टुङ्गो; अन्त।
२.
पुछार; किनारा; सीमा; छेउ।
३.
साँझ; बेलुकी; सायङ्काल।
४.
बिसाइ, विराम; विश्राम।
५.
मृत्यु; मरण; नाश।

सम्बन्धित शब्दहरू