अवधान

Romanized: avadhaana, avadhaan, awadhaana, avadhan

कुनै विषयमा भएको मनको एकाग्रता; चित्त स्थिर गराउने काम; मनोयोग; ध्यान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै विषयमा भएको मनको एकाग्रता; चित्त स्थिर गराउने काम; मनोयोग; ध्यान।

सम्बन्धित शब्दहरू