अविधान
Romanized: avidhaana, avidhaan, awidhaana, avidhan
विधानको अभाव; विधि विपरीत काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विधानको अभाव; विधि विपरीत काम।
२.
विधिको उल्टो; अनियमित; नियमविपरीत; कानुनविरोधी।