अविद्यमान
Romanized: avidyamaana, avidyamaan, awidyamaana, avidyaman
विद्यमान नभएको; अगाडि नरहेको; अनुपस्थित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विद्यमान नभएको; अगाडि नरहेको; अनुपस्थित।
२.
झुटो; असत्य; मिथ्या।